काठमाडौं– भिटामीन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो।
यसको फाइदाहरुः
हड्डीलाई स्वस्थ र मजबूत राख्न काम गर्छ।
हर्मोनको निष्काशनमा सहयोग गर्छ।
रगतमा चिनीको मात्रा व्यवस्थित गर्न सहयोग गर्छ।
शरीरका प्रणालीलाई बलियो बनाउँछ ।
मुटुको स्वास्थ्य राम्रो राख्छ।
पढेका कुराहरु सम्झनका लागि सहयोग गर्छ।
क्यान्सर लाग्ने सम्भावनालाई कम गराउँछ।
यसकाे स्रोतहरुः
दूध र दूधजन्य उत्पादन
अण्डाको पहेलो भाग
सूर्यको किरण
यसकाे लक्षणहरुः
मुड परिवर्तन हुनु,
हड्डी कमजोर हुनु,
मांसपेशी बाउँडिनु,
हड्डी र जोर्नीहरुम पीडा,
थकान,