काठमाडौं — हिन्दु रक्षा दलले (जेएनयू) का विद्यार्थी र शिक्षकमाथि भएको सांघातिक आक्रमणको जिम्मेवारी लिएको छ।
हिन्दु रक्षा दलका नेता पिनाकी चौधरीले मंगलबार ट्वीटरमार्फत घटनाको जिम्मेवारी लिएका छन् भने जेएनयू राष्ट्रविरोधी गतिविधिको केन्द्रविन्दु रहेको आरोप समेत लगाएका छन्।
भारत सरकारले चौधरीको भनाइबारे अनुसन्धान गरिरहेको जनाएको छ।