एजेन्सी– नायिका प्रियंका कार्की बलिउडबाट हलिउडमा प्रवेश गरिसकेकी छिन्। हलिउडको ठूलो अवार्ड शो हरुमध्ये एक हो, ‘गोल्डेन ग्लोबल’ । गोल्डेन ग्लोब अवार्ड २०२० को कार्यक्रकममा बलिउड सुन्दरी प्रियंका चोपडा उपस्थित भएकी छिन्। कार्यक्रममा प्रियंका पिंक कलरको गाउनमा उपस्थित भएकी थिइन्। उनी तस्विरमा निकै सुन्दर देखिएकी छिन्।
‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं संस्रण क्यालिफोर्नियाको एक होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो। प्रियंका निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि उपस्थित थिइन्। प्रियंका लामो समयपछि बलिउड फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी थिइन्।