काठमाडौं– लोक दोहोरी गायक आयुष कुमाकी को प्रदेशी लोक दोहोरी गित ‘प्रदेशी लाई माया को अभाव’ बोलको गित बजारमा सार्बजनिक भएको छ। प्रदेशमा भएका युबा हरुको जिबनमा आधारित छ। जुन गित ले आफ्नो घर परिवार प्रतीको माया ममता प्रदेशी को दुख सङ्ग खुशी साट्न आफ्नो घर परिवार को खाचो सबै भन्दा प्यारो हुन्छ, भन्ने भाव बोकेको छ।
बाध्यता ले लाखौ प्रदेशी साथी भाइ को ब्यथा सँग सम्बन्धित रहेको गित गायक तथा सर्जक शैलेन्द्र भण्डारी सलु को लय तथा शब्दमा तयार पारियको थियो। उक्त गितमा स्वर चर्चित गायक आयुष कुमाकी र चर्चित गायिका नानू घलेको रहेको छ। अभिनय, आयुष कुमाकी र नानू घले को रहेको छ, भने छायाँङ्कन, निर्देशन तथा एरेन्ज निरोज थापाको रहेको छ,। संगीत महल क्रियसन अफिसियल युटुब च्याननल मार्फत बजारमा आएको छ।
https://www.youtube.com/watch?v=wGoBVLjII-8