काठमाडौँ– चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले स्नातक तहको शुल्क निर्धारण गरेको छ। आईओएमले नयाँ शैक्षिक सत्र २०७६–७७ को लागि नयाँ शुल्क निर्धारण गरेको हाे।
आईओएमले एमबीबीबीएसदेखि नर्सिङ सम्म विभिन्न १२ वटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको हो। यसमा उपत्यका भित्र, बाहिरका कलेजहरुले लिने शुल्क कति किस्तामा तिर्ने भन्ने बारेमा पनि उल्लेख गरिएकाे छ।
शुल्क सूची यस्तो छः