काठमाडौं– लोक तथा दोहोरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ। गायक चापागाईकै लय तथा शब्द रहेको गीतमा संगीत संयोजन अर्जुनकुमार पोखरेलले गरेका हुन्,भने म्यूजिक भिडियोको निर्देशन सन्तोष भुजेलले गरेका हुन्।
आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई, निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको नृत्य भिडियोमा देख्न सकिन्छ।
https://www.youtube.com/watch?v=QwO7Gywa0tI&feature=youtu.be