काठमाडौं – चर्चित गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा ‘डलर’ बोलको गीत सार्वजनिक भएकाे छ।गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्टको संगीत रहेको छ। गीतको भिडियोमा कार्टुन क्रुका सरोज र आश्माका साथमा वर्षा राउतलाई देख्न सकिन्छ।
भिडियोमा गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी छ भने नवराज उप्रेतीको छायाँङ्कन रहेको छ। भिडियो एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=vmHSSnmGcuw