एजेन्सी – हिजोआज मानिसको सहवास पशुको भन्दा पनि निकृष्ट तहमा पुगेको छ। वर्तमान समयमा गर्भ कतिखेर रह्यो भन्नेसम्म ज्ञात हुँदैन। बाँदर झैं भएर दिनरात सम्भोग गर्दै जाँदा कतिखेर कस्तो प्रकारको गर्भ रहन्छ भन्ने कुराको ख्याल नहुँदै गर्भ बसिसक्छ। कन्डमको जमानामा सम्भोग सन्तानप्राप्तिको उद्देश्यले मात्र गरिँदैन, अनुशासन पालना गरिँदैन, केवल क्षणिक सुखको मात्र ध्यान राखिन्छ। तर प्राचीन कालमा यस्ताे हुदैन थियाे। प्राचीन कालमा दम्पति हिजोआज जस्तो हरेक रात सहवासमा लिप्त रहँदैनथे। उनीहरूको सहवास सन्तानप्राप्तिको उद्देश्यले हुन्थ्यो। शुभ दिन एवं मुहूर्त हेरेर विधिपूर्वक सम्भोग गरी योग्य सन्तान जन्माउने प्रयास गरिन्थ्यो। याे बाहेक धेरैलाई थाहा नहोला कि सेक्सको अनौठो प्रथा शताब्दीऔँ पहिलेदेखि नै चलिरहेको थियो। शताब्दी पहिले सेक्सबारे ७ अनौठो प्रथाहरु थियो। संक्षिप्तमा हेर्नुहोस् के थिए ति ७ अनौठो प्रथाहरुः १. लिपिस्टक र ओरल सेक्स प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो। बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे। यहीबाट लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध बाहिर आएको थियो। २. तिखा जुत्ता १५औँ शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’को नामबाट चिनिन्थ्यो। जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौनाङ्ग हुने बुझिन्थ्यो। ३. धार्मिक संस्कारको रुपमा ‘सेक्स’ गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे। प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे। केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे। ४. स्वस्थ्यका लागि खराब सेक्स आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी सेक्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे। यदि उनीहरुले सेक्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे। ५. इरेक्टाइल डाईफंसन अहिलेको समयमा ‘इरेक्टाइल डाईफंसन’ अर्थात् लिंग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ। तर, १७औँ शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो। ६. पैतालामा काउकुती लगाउने रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे। जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अस्लिल गीत पनि गाउने गर्थे। ७. ट्याटिकल पोर्नोग्राफी पोर्नोग्राफीको सुरुवात १८औँ शताब्दीमै जापानमा भएको थियो। जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छे बिचको यौन सम्बन्ध देखाएका थिए। उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिशरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग संभोग गरिरहेको देखिन्छ।