काठमाडौं– सामसङ ग्यालेक्सी एस१० र नोट१० सिरिजकाे स्मार्टफोन एनआईसि एसिया बैंकमार्फत किन्दा १५ प्रतिशत छुट प्रदान गरिने भएको छ।
याे अफरअन्तरगत सामसङ ग्यालेक्सी एस१० र एस१० प्लस तथा ग्यालेक्सी नोट १० र नोट १० प्लस एन आई सि एसिया बैंकको डेविट कार्डरक्रेडिट कार्डरक्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ३००० सम्म छुट गरिने भएको हाे।
यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फरबरी २८सम्म उपलब्ध हुनेछ। सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ।
सामसङले ग्राहकको आवश्यकतालाई तथा सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिदैं आएको छ। ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसङले सामसङ ग्यालेक्सी एस१० र एस१० प्लस तथा तथा सामसङ ग्यालेक्सी नोट१० र नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो।