एजेन्सी – बलिउड फिल्म ‘दूरदर्शन’ को ट्रेलर सार्वजनिक भएकाे छ। फिल्ममा माही गिल, डाली अहलूवालिया, राजेश शर्मा र मनु ऋषि चढ्ढा स्टार लागायतलाइ देख्न सकिन्छ।
रितु आर्य द्वारा निर्मित फिल्ममा गगन पुरीकाे लेखन र निर्देशन रहेकाे छ। फिल्म को काहानीमा डाँली अहलूवालियाले हजुरआमाको भुमिका निभाएकी छिन्। माही गिलले आफ्नो इन्सटाग्राममर्फत फिल्मको ट्रेलर नयाँ पोस्टरसँगै सियर गरेकी छन्।
फिल्ममा १९८९ बाट कोमामा रहेकी हजुरआमा २०२० मा अचानक होसमा आउछिन्। फिल्मको बारेमा बोल्दै निर्देशक गगनले भने, ‘दर्शकहरुलाई मनोरञ्जन दिने एक लाइट हर्टेड फिल्म बनाउने लक्ष्य थियो, राम्रो कलाकारहरुको साथले सफलता प्रााप्त भयो, अब दर्शकहरुले पनि रुचाउछन् भन्ने विश्वास छ।’
फिल्म फेब्रुअरी २०२० मा रिलीज हुँदैछ।
https://www.youtube.com/watch?v=Y_h9CCC-djc#action=share