काठमाडौं– अर्थ मन्त्रालयअन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालले सबै तथ्यलाई समेटेर एमसीसी नेपाल कम्याक्टसम्बन्धी जानकारी प्रकाशन गरेको छ।
सामाजिक सञ्जालमा गलत सूचना फैलाइ एमसीसीलाई विवादित बनाइरहेका बेला एमसीसी नेपालले २४ पृष्ठ लामो जानकारी सार्वजनिक गरेको हो।
एमसीसी नेपाललले गलत सूचनाबाट सजग रहन र आधिकारीक सूचनाबाट मात्र धारणा बनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ।
कम्याक्टसम्बन्धी जानकारी