काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ। इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको हो।
कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ। केही दिन अगाडि प्रियंकाले थाइल्यान्डमा ब्याचलर पार्टी दिएकी थिइन्।