सिरहा– भवितव्य मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएका एक जनालाई सिरहा प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी ५५ वर्षीय जोगिन्द्र मण्डललाई पक्राउ गरेको हो। रासस