एजेन्सी– पिसाबको रंगले शरीरमा भइरहेको गतिबिधिहरु थहा पाउन सकिन्छ। पिसाबको रंग हेरेर स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिन्छ।
१. हल्का पहेँलो
पिसाबको रंग हल्का पहेँलो छ भने शरीरले राम्रो काम गरिरहेको छ भन्ने संकेत हो।
२. पहेँलो
पानीको मात्रा शरीरमा कमी भयो भने पिसाबको रंग पहेँलो हुन्छ।प्रशस्त पानी पिउँदा यो समस्याबाट पार पाइन्छ।
३. गाढा पहेँलो
औषधि सेवनले पिसाबको रंग गाढा पहेँलो हुन्छ। कलेजोको समस्या भयो भने पिसाब गाढा पहेँलो हुन्छ।
४.रातो
खानेकुरा वा फलफूल खाँदा पिसाब रातो हुन्छ।
५. सुन्तला रंग
यो समस्या समाधानका लागि लिइरहेको औषधिले पिसाबको सुन्तला रंगको बनाउँछ।
६. दूधजस्तो सेतो
दूधजस्तो सेतो पिसाब देखियो भने बुझ्रनुस् कि मूत्रप्रणालीमा इन्फेक्सन भयो वा पत्थरी।