एजेन्सी– कोरोना भाइरसका कारण जिम्बाब्बेमा एक जना नागरिकको ज्यान गएको छ। कोरोना भाइरसका कारण ज्यान गुमाउने पहिलो नागरिक ३० वर्षीय टिभी पत्रकार रहेका छन्।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका पत्रकार जोरोरो माकम्बाको हिजो सोमबार निधन भएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
निमोनियाका समेत बिरामी भएका बिरामी थिए।