आज शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने निणय भएको छ।
बैठकमा सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुने छ। सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने र नदिने यस बारेमा पनि छलफल हुने स्रोतले बताएकाे छ।