एजेन्सी– इटाली र फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लगातार घटेको छ।
आइतबार सम्म इटालीमा मृत्यु हुनेको संख्या पछिल्ला दिन भन्दा कम भएको छ। आइतबार सम्म इटालीमा मृत्यु हुनेको संख्या ४३१ पुगेको छ।
बीबीसीका अनुसार फ्रान्समा पनि मृत्यु हुनेको संख्या कम भएको छ। शनिबार ३४५ जनाको मृत्यु भएको छ, भने आइतबार घटेर ३१५ जनाको मृत्यु भएको छ।