काभ्रेमा गरिएको र्यापिड टेष्टको नतिजा पोजिटिभ देखिएको छ। श्रोतका अनुसार उनीहरुमध्ये एकजना भारतबाट र अर्का व्यक्ति दुबईबाट नेपाल आएका थिए। उनीहरु दुबैजनालाई पिसिआर विधिबाट चेक गर्नका लागि धुलीखेल अस्पताल ल्याइएको छ।
२८ र २३ वर्ष उमेरका उनीहरु नेपाल आएलगत्तै क्वारेन्टिनमा बसेका थिए।