चितवनमा गरिएको ¥यापिड टेष्टमा एकजनाको नतिजा पोजिटिभ देखिएको छ। कोरीयाबाट फर्किएका युवाको रत्ननगरको गुञ्जमान सिंह अस्पताल पिठुवामा आरटिडी किटबाट परिक्षण गरिएको थियो।
उनी एक महिनाअगाडी दक्षिण कोरीयाबाट फर्किएको स्थानियले बताएका छन्। नतिजा पोजिटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर थप जाँचको तयारी भइरहेको छ।