बिहिबार बिहान भुकम्पकाे धक्का महशुस भएकाे छ। भक्तपुर केन्द्रविन्दु भएर बिहान ८ बजेर १४ मीनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पकाे केन्द्रबिन्दु भक्तपुरकाे अनन्तालिङगेश्वर आसपासकाे क्षेत्र रहेकाे थियाे।