काठमाडौं - काठमाडाैं उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वगर गाैतमले काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष मा कोरोना संक्रमण देखिएको बताए ।
मंगलबार मात्र काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।