कैलाली– प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य कैलालीमा पक्राउ परेका छन्। मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका विप्लव समूह स्रोतले जनाएको छ।
पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामी पनि पक्राउ परेका समूहले जनाएको छ।