काठमाडौं– अभिनेत्री उषा पौडेल र अभिनेता सुधांशु जोशी एकअर्कासँग अलग भएका छन् । ३ बर्ष वैवाहिक जीवनमा प्रेवेश गरेको यो अमेरिकामा बस्दै आएका थिए ।
अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । सुधांशुले विवाहपछि विवाह दर्ता गर्न नमानेपछि उनीहरुबीच मनमुटाव सुरु भएको थियो ।