दिवंगत लेखक गोविन्द वर्तमानका छोरा अग्रीम अधिकारीका अनुसार उनकी आमालाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पतालमा आइसियूमा राखिएको छ । उनीलाई प्लेटेलेट कन्सर्नटेटेड बि पोजेटिभ ह्वाइट ब्लडसेल्स (Platelet Concentrated B+ WBC) धेरै मात्रामा आवश्यक परेको छ । त्यसैले उपयुक्त रक्तदाताले शीघ्र रक्तदान गर्न र यो सूचना धेरैभन्दा धेरैबीच फैलाउन अनुरोध छ। उनलाई ९८४०२७०१२७ मा सम्पर्क गर्न सकिन्छ ।