एजेन्सी - कोरोना कहरको बीचमा पनि दक्षिण कोरियाको राजधानी सोउलमा आन्दोलन भएको छ ।
प्रदर्शन राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिले ल्याएको नीतिमा सरकारका विभिन्न सदस्यहरु यौनकाण्डमा मुछिए पछि सरकार विरुद्ध नै प्रदर्शन भएको हो ।
सोउलमा अहिले १० औं हजार नागरिकले सरकारको फिलाप सडक तताएका छन् ।
आन्दोलनका लागि चर्चका पास्टरहरुले सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।
प्रदर्शनमा संलग्न भएका मध्ये १ जना ३० जना मानिसमा मा कोरोना पुष्टि भएको बताइएको छ ।
योसँगै कोरियामा पनि कोरोनाको खतरा बढेको छ ।