काठमाडौं – खोलामा डुबेर ज्यान गुमाएका पत्रकार बलराम बानियाँको परिवारलाई आर्थिक सहायता प्राप्त भएको छ । अमेरीकामा बस्दै आएका गैरआवासिय नेपाली राधाकृष्ण देउजाको सकृयतामा संकलित ३०५०.९७ अमेरिकी डलर अर्थात ३ लाख सन्ताउन्न हजार २ सय ७२ रुपैया १० पैसा पत्रकार बानियाँको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सामाजिक गतिविधीहरुमा सकृय देउजाले गोफण्डमी नामक वेभसाईट मार्फत २५५०.९७ अमेरिकी डलर संकलन गरेका थिए भने समाजसेवी हेम पाठकले सहयोगस्वरुप उपलव्ध ५०० अमेरिकी डलर गराएका थिए ।
‘‘पत्रकार बानियाँको सम्मान अनि वहाँको सहयोगार्थ आफैंले सहयोग रकम जम्मा गरेर गोफन्डमी मार्फत सुरु गरेको सहयोग अभियान बापत संकलित रकम नेपालमा स्वर्गीय बानियाँको परिवारलाई हस्तान्तरण गरिदिन हामीले गरेको अनुरोधलाइ स्विकार्नु भएका पत्रकार टपेन्द्र कार्कीको नाममा पठायौं,’’ देउजाले आफ्नो फेसबुकमा लेखेका छन् ।
सहयोग रकम पठाउन मनि ट्रान्सफर पुगेका राधाकृष्ण देउजालगायतका सहयोगीहरु । तस्विरः देउजाको फेसबुकबाट
यो अभियानमा देउजालाई गैरआवासीय नेपालीहरु खिम भट्टराई, सौमेन्द्र रञ्जित, भरत संग्रौला, कृष्ण पौडेल, पदम गुरुङ, अनन्त सुवेदीलगायतले सहयोग गरेका थिए ।
पत्रकार बानियाँको परिवारलाई आर्थिक सहयोग गर्नेहरुको नामावलीः
१. हेम पाठक : ५०० डलर
२. भीम कार्की: २०१ डलर
३. मनोज अधिकारी : २०० डलर
४. प्रेम गुरुंग : १५१ डलर
५. पदम गुरुँङ्ग : १०० डलर
६. केशव पौडेल : १०१ डलर
७. राधाकृष्ण देउजा : १०० डलर
८. केशवराम राइ : १०० डलर
९. टेक गुरुङ : ५१ डलर
१०. अन्जनी पोखरेल : ५० डलर
११. कविता निरौला : ५० डलर
१२. प्रसन्न सङ्ग्रौला : ५१ डलर
१३. संजय थापा : ५० डलर
१४. शंकर पन्त : ५१ डलर
१५. सुर्य लम्साल : ५१ डलर
१६. मोहन गुरुङ : ५० डलर
१७. अनन्तराज सुवेदी : ५१ डलर
१८. जगदीश राउत : ५१ डलर
१९. अज्ञात ; ४५ डलर
२०. राम श्रेष्ठ : ५१ डलर
२१. लक्ष्मी गौडेल : ५० डलर
२२. मुक्तिनाथ पन्त : ५१ डलर
२३. हरिश्चन्द्र हमाल : ४१ डलर
२४. कमल थापा : ५१ डलर
२५. होतराम अधिकारी : ५५ डलर
२६. तरुण पौडेल : ३१ डलर
२७. धनपति ( भरत ) संग्रौला : ३० डलर
२८. राजन थपलिया : २० डलर
२९. अनिल अधिकारि : २५ डलर
३०. भरत उप्रेती : २१ डलर
३१. मोहन नेउपाने : २० डलर
३२. भोला आचार्य : २५
३३. यादव बास्तोला : २५ डलर
३४. प्रमोद सिटौला : २१ डलर
३५: भिम ओली : २५ डलर
३६. सिके पराजुली : २६ डलर
३७. कृष्ण आचार्य : २० डलर
३८. तेज पौडेल : २० डलर
३९. तारा पोखरेल : २५ डलर
४०. कृष्ण पौडेल : २५ डलर
४१. अज्ञात : ३१ डलर
४२. देवी पाण्डे ( दिपक ) : ३१ डलर
४३. खिम बिक्रम भट्टराई : २५ डलर
४४. भुवानी सुवेदी : १२ डलर
४५. राजकुमार खाती : ११ डलर
४६. सरगम भट्टराई : ११ डलर
४७. चन्द्र जिसी : २५ डलर
४८. सोमेन्द्र रञ्जित : ५१ डलर
४९. खसोखास साप्ताहिक : ५० डलर
५०. हरि गौतम : २५ डलर
५१. मेख गुरुङ : ५० डलर