काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वका ५ हजार ३८५ जना मानिसको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।
अहिलेसम्म विश्वका ८ लाख ४४ हजार भन्दा धेरै मानिसको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।
विश्वका ८ लाख ४४ हजार ३१२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वका २१६ देशमा फैलिको कोरोना संक्रमण अहिलेसम्म २ करोड ५१ ह्जार १८ हजार ६८९ मानिसमा फैलिसकेको छ ।