काठमाडौं - सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका-२ सञ्चगाउँका १५ वर्षिय सुब्बा गोलेको उपचारका लागि चौताराका युवाले नगद सहयोग गरेका छन् ।
युवाहरुले उनको अस्पतालमै पुगेर उनका दाजुलाई रकम हस्तान्तरण गरेका हुन् । हड्डी टीभी रोगबाट ग्रसित गोलेको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।
राजधानीमा उपचार गर्नका लागि उनलाई युवाहरुले ८२ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । अहिले भने उनी सिन्धुपाल्चोकको चौतारा अस्पतालमा उपचारारार्थ छन् ।
चिकित्सकका अनुसार गोलेको तिघ्राको हड्डीमा समस्या आएको छ । उनलाई निको बनाउनको लागि त्यसमा स्टिल राख्नुपर्ने हुन्छ । उनको उपचारमा कम्तीमा दुई लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।
कसले कति सहयोग गरे ?
नवौं औतारी नेतेन रिम्पोजे (क्यानाडा) - १०,४००
शारदा कार्की (अमेरिका)- १०,०००
निर्भिक थापा- ५,०००
दुर्गा आचार्य- ५,०००
रमेश थापा- ५,०००
देवेन्द्र खड्का- ५,०००
जीवन श्रेष्ठ- २,५००
सुरेश कसजू- २,०००
हेमन प्रधान- २,०००
हरिचन्द्र गौतम- २,०००
कृष्णबहादुर भण्डारी- १,०००
मनोज सापकोटा- १,०००
किशोर बुढाथोकी- १,०००
अस्मिता खत्री- १,०००
राजकुमार यादव- १,०००
विदुर गिरी- १,०००
जितबहादुर लामा- ६००
मिलन लामा- ५५०
ज्ञानेन्द्र तिमल्सिना- ५००
नविन बुढाथोकी- १,००५
निर्जन श्रेष्ठ- २,०००
राम सापकोटा- १,०००
हर्कबहादुर कार्की (बेलकुमारी)- ५००
उमेश विश्वकर्मा- ५०५
पियुष यादव- ५००
सरोज विष्ट- ५००
कमला पाख्रिन- ५००
बद्री नारायण भुजेल- ५००
चेतनाथ नेपाल- ५०५
राजेन्द्र कटुवाल- ५१०
माधव कार्की- १,०००
किर्जन सुवाल- ५००
किपामाई शेर्पा- ५००
शशीनाथ आचार्य- ५००
पदम घले- ५००
ओमप्रकाश उप्रेति- १,०००
सागर सरगम- ५००
सन्तोष सापकोटा- ५००
झलकबहादुर थापा- १००
मिठाई तामाङ- ५००
मिङमार तामाङ- १,०००
दिपेन्द्र दंगाल- ५००
श्यामकुमार सापकोटा- ५००
केवल कक्षपति- ५००
गोपाल खड्का- ५००
दिपेन्द्र घले- ५००
गायत्री पालिखे- ५००
हरिकृष्ण श्रेष्ठ- ५००
विमल अधिकारी- ५००
रेखा श्रेष्ठ- ५००
तिलक श्रेष्ठ- ५००
नरेन्द्र थापा- ५००
प्रकाश श्रेष्ठ - ५००
केशरी घिमिरे- १,०१०
सुनिल घले- ५००
गोविन्द शाह- ५००
विनोद गहतराज- २००
आशाबहादुर तामाङ- ४००
सुजन आचार्य- ५०५
रामबहादुर विष्ट- ५५५
कौशल्या नेपाल - ५००
सन्तोष दंगाल- ५००
सुर्ज श्रेष्ठ- ५००
जम्मा रकम ८२,६५५ रुपैयाँ ।
त्यस्तै साहित्यकार तथा अभियन्ता अमित घिमिरेले उनको परिवारलाई एक महिनाका लागि खाद्यान्न सामानको सहयोग गरेका छन् ।