ललितपुर– कोरोना संक्रमण फैलिएका कारण लामो समयसम्म अन्योलमा रहेको रातो मछिन्द्रनाथको जात्रालाई लिएर बिहिवार पुल्चोकमा भएको झडपपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यू आदेश जारी गरेको थियो ।
ललितपुरमा कर्फ्यू समयमा रातो मछिन्द्रनाथको रथ रहेको पाटनको पुल्चोक आसपासका सडक, गल्ली, बाटो, झ्याल, ढोका, चोकमा देखियो । ती हेरौं फोटो कथामा– फोटो कथाः श्रुति श्रेष्ठ
यो पनि हेर्नुहोस्
‘जे हुनु भैगयो, क्षमा गर मछिन्द्रनाथ’
कर्फ्यूमा पाटनका गल्ली, झ्याल र सत्तलमा जे देखियो