काठमाडौं– विश्वभरका २ करोड भन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वका २ ९१ लख १० लाख १७ हजार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
अहिलेसम्म विश्वभर २ करोड ९१ लख ७४ हजार ४ सय ३३ मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४२ हजार ९४८ जनामा यो संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिले विश्वमा ७२ लाख २९ हजार ३१९ जनामा संक्रिय किसिमको संक्रमण रहेका छन् ।
अहिलेसम्म विश्वका ९ लाख ९ सय ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।