काठमाडौं - कोरोनाको संक्रमणबाट चितवन जिल्लामा उपचाररत थप एकजना मृत्यु भएको हो ।
उनको कोरोना शुक्रबार बिहान साढे ७ बजे भरतपुर अस्पतालमामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौडा उप महानगरपालिका न्यूरेनीका ७८ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।
उनमा श्वासप्रवासको समस्या रहेको र निमोनिया भएको अस्पतालले बताएको छ ।