एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
ट्रम्पले ट्वीटरमार्फत आफु र पत्नीलाई कोरोना सक्रमण भएको बताएका हुन् ।
ट्रम्पको सल्लाहकार होप हिक्सलाई कोरोना भएपछि उनीहरु सेल्फ क्वारेन्टीनमा बसेका थिए ।