काठमाडौं– पछिल्लो २५ घण्टामा विश्वका ५ हजार भन्दा धेरै मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा ५ हजार ५ सय १४ जना मानिसको कोरोना संक्रमणबाठ मृत्यु भएको हो ।
यो अवधिमा विश्वका ३ लाख ३८ हजार ७ सय ७९ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित विश्वका ३ करोड ६० लाख २ हजार ८ सय २७ जना मानिसको कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट विश्वका १० लाख ४९ हजार ८ सय १० जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।