प्रसिद्ध गजलकार रवि प्राञ्जलको गीत गजलसङ्ग्रह ‘घामका झुल्काहरु’, २०४७, ‘तारिदेऊ न माझीदाइ’, २०४८ (हाल दोस्रो संस्कर), उही बाढी उही भेल २०५२ (हाल तेस्रो संस्करण) प्रकाशित भएकाा छन् ।
काँढा छिचोली फुल्ने फूलको कथा छ हाम्रो
ढाकर बोकेर बाँच्ने ‘कुल’को कथा छ हाम्रो
‘फेरी’ चढेरै दाजै ! बित्ने भो जिन्दगी यो
कहिल्यै पूरा नहुने पुलको कथा छ हाम्रो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्