ट्याक्सीवाला ड्राइभरले प्राइभेट कारलाई हेरेजस्तो
भट्टीवाला पसलेले आधुधुनिक बारलाई हेरेजस्तो
हेर्छिन पत्नीले पतिका ,आइइमाई साथीहरूलाई
बर्खास्त मन्त्रीले नयाँ अखबारलाई हेरेजस्तो
१९९२-२०४६० मुस्ताङ
ब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्