तिम्रो खुट्टा तान्ने रित छ,मैलेँ बुझेको छु
त्यसरी नै जीवन बित्छ,मैलेँ बुझेको छु
यसकारणमुर्खसँगसंवाद गर्दिन म
मौनता मै मेरो जित छ,मैलेँ बुझेको छु।
000
हुनै पर्ने अलगअलग,पक्का भइसक्यो
तिम्रो अन्तै प्रेमको जग,पक्का भइसक्यो
प्यारी मान्छे तिम्रो जीवन हाँसीखुसी बितोस
मेरो बर्बादी त लगभग पक्का भइसक्यो।
000
खुल्ला आकाशमा उड्नेरहर लाग्छ
चाहनाले कहाँ पुर्याउने हो रुडर लाग्छ
कोहि भन्छन् जिन्दगी तेरो जस्तो होस्
तर मलाई अरुकै जिन्दगी सुन्दर लाग्छ।
बझाङ, हाल भारत बेङ्लोर।
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्