एजेन्सी - अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकएिसँगै मतगणना आउने क्रम शुरु भएको छ । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जतिका लागी २७० इलोक्ट्रोरल मत आवश्यक छ ।
यो समाचार तयार पार्दासम्म सार्वजनकि मतपरणिामअनुसार प्रतस्पिर्धी बहालवाला राष्ट्रपती डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटकि उम्मेदवार जो बाइडेनले अग्रता लएिका छन्।
जतिका लागि चाहीने २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटकि उम्मेदवार बाइडेनले २२३ र रपिब्लकिनका डोनाल्ड ट्रम्पले २१० मत प्राप्त गरेका छन्।
१७ राज्यमा बाडेनको जीत
जो वाइडेनले क्यालफिोर्नयिामा ठूलै अंकले जीत हात पारेका छन्। जहाँ ५५ इलेक्ट्रोलर भोट रहेको छ। कोलोराडो ९९०, कनेक्टकिट ९७०, डेलावेयर ९३०, कोलंबयिा जलिा ९३०, इलनिोइस ९२००, मैरीलैंड ९१००, मैसाचुसेट्स ९११०, न्यू हैम्पशायर ९४०, न्यू जर्सी ९१४०, न्यू मैक्सकिो ९५०, न्यूयॉर्क ९१९०, ओरेगन ९७०, रोड आइलैंड ९४०, वरमोंट ९३०, वर्जीनयिा ९१३०, वाशंिगटन ९१२० मा पन िवाइडेनको जीत भएको छ।