मोरङ - भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका बरामद भएकाे छ । सुनवर्षी नगरपालिका–८ बाट उक्त पटका नियन्त्रणमा लिइएको माेरङ प्रहरीले जानकारी दिएकाे हाे ।
किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएकाे हाे ।