रुपेन्देही– रुपन्देहीमा एक युवतीले देहत्याग गरेकी छिन्। जिल्लाको मायादेवी गाउँपालिका–१ दुबियाकी २२ वर्षीय मनिता यादवले विष खाएर प्राण त्याग गरेकी हुन्।
मंसिर ३० गते विष सेवन गरेकी उनको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। मेडिकल कलेज भैरहवामा उपचारको क्रममा उपचाररत यादवको सोमबार मृत्यु भएको हो।