नेपाली जनसम्पर्क समिति अमेरिकाको नयॉं केन्द्रीय कार्यसमिति विस्तार भएको छ। समितिका महासचिव सुभाष घिमिरेका अनुसार कुल २ सय ३९ जनाको आबद्धतासहित जनसम्पर्क समिति विस्तार गरिएको हो।
सन् २०२० जुलाई १२ मा गठित नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा धनञ्जयनरसिंह केसी (क्यालिफोर्निया) रहेका छन्। वरिष्ठ उपसभापति डा. हेम चटौत (फ्लोरिडा), उपसभापतिहरूमा ईश्वर सापकोटा (क्यालिफोर्निया), सागर कॅंडेल (भर्जिनिया) अनन्तराज सुवेदी (न्यूयोर्क) र प्रतिक पाण्डे (क्यालिफोर्निया) रहेका छन्।
महासचिवको जिम्मेवारी सुभाष घिमिरे (मेरिल्याण्ड)ले पाउँदा दुई सचिवमा मुक्तिनाथ पन्त (भर्जिनिया) र खड्ग उप्रेती (टेक्सास) तथा कोषाध्यक्षमा क्रान्ति अर्याल भण्डारी (क्यालिफोर्निया) रहेका छन्।
कार्यसमिति सदस्यमा प्रमोद सिटौला (न्यूयोर्क), जगन्नाथ गौतम (कोलोराडो), राम मिश्र (भर्जिनिया), नेत्र केसी (मेरिल्याण्ड), प्रभात सापकोटा (न्यूयोर्क), लक्ष्मी तिखत्री परियार (क्यालिफोर्निया), भेषबहादुर कॅंडेल (न्यूयोर्क) डा. अमरबाबु भण्डारी (टेक्सास), इन्द्र सिटौला (क्यालिफोर्निया), हरिराज खनाल (विसकन्सिन), विकास थापा (पेन्सिलभेनिया), निर्मल थापा (म्यासाचुसेट्स), सुरेश हमाल (बेग) (क्यालिफोर्निया), श्रीराम थापा (क्यालिफोर्निया) र अनुप अधिकारी (क्यालिफोर्निया) रहेका छन्।
त्यसैगरी, सदस्यहरूमा सुमन आचार्य (क्यालिफोर्निया), दीपकराज पन्त (विसकन्सिन), रामकृष्ण भट्ट (मिचिगन), राज ढुंगाना (कोलोराडो), अर्जुन बम (टेक्सास), शशीचन्द्र अधिकारी (केन्टकी), आंगछिरिंग शेर्पा (न्यूयोर्क), दिनेश प्रसाद पाण्डे (म्यासाचुसेट्स), गीता कॅंडेल दवाडी (टेक्सास), रामकृष्ण महर्जन (न्यूयोर्क), थानीरत्न कॅंडेल (म्यासाचुसेट्स), गौतम ढकाल (न्यूयोर्क), विजयकुमार चौधरी (क्यालिफोर्निया), ज्योति पाण्डे (टेक्सास), सरोजकुमार पौड्याल (सियाटल), प्रकाश शर्मा (केन्टुकी), कमला पन्त (न्यूयोर्क), अशोक ज्ञवाली (न्यूयोर्क), विनिता तामाङ (न्यूयोर्क), तुलबहादुर तामाङ (न्यूयोर्क), मनोज शर्मा (न्यूयोर्क), सविता सिलवाल (न्यूयोर्क) र सुजाता लामा (न्यूयोर्क) रहकाे महासचिव घिमिरेले बताए।
सल्लाहकारहरूमा विष्णु सुवेदी (न्यूयोर्क), रविना थापा (मेरिल्याण्ड), कृष्ण लामिछाने(टेक्सास), भक्त थापा (क्यालिफोर्निया), आशा वत्स (नर्थ क्यारोलाइना), मिंगमार शेर्पा (न्यूयोर्क), अमृता राना (क्यालिफोर्निया), प्रियरञ्जन दाहाल (टेक्सास), अमृत सापकोटा (टेक्सास), गजेन्द्र अर्याल (मेरिल्याण्ड), नारायण सोमनामे (क्यालिफोर्निया), डा. दुर्गा दाहाल (क्यालिफोर्निया), चन्द्रबहादुर मल्ल (म्यासाचुसेट्स), डा. प्रकाश अर्याल (डेलावर), रोशन सुवेदी (क्यालिफोर्निया), डा. विष्णुहरि देउराली र पशुपति बञ्जाडे (मेरिल्याण्ड) रहेका छन्।
महिला विभागकाे संयोजकमा गीता दवाडी कॅंडेल चयन भएकी छिन्। सहसंसोजकमा मनोहरा थापा बोगटी र चन्द्रा कॅंडेल चयन भएका छन्। सदस्य सचिवकाे जिम्मेवारी अञ्जली सुवेदीले पाएकी छिन्। कोषाध्यक्षमा अञ्जना घले चयन भएकी छिन्।
सदस्यहरूमा गीता भुसाल, संगीता सेन्चुरी, बेनी पाण्डे, कुसुम नेपाल, रितु बस्नेत, कुसुम दाहाल, कल्पना गजमेर, अञ्जु थपलिया शर्मा, र शान्ता बुढाथोकी चयन भएका छन्। सल्लाहकारहरूमा कमला प्याकुरेल, आशा वत्स, क्रान्ति अर्याल भण्डारी, अमृता राणा र लक्ष्मी त्रिखत्री चयन भएका छन्।
संघसंस्था समन्वय विभागकाे संयोजकमा इन्द्र सिटौला, सचिवमा रमेश लामा चयन भएका छन्। सदस्यहरूमा केशर कुसारी, विनोद पुन, गोपाल खनाल, मानबहादुर कुसारी, बिर्खबहादुर खत्री, दीपेशकुमार जैसी, कमलप्रकाश केसी, विवेक गौतम, निर्मल पाण्डे, रामकृष्ण कुसारी, सञ्जीव उप्रेती, रागभ लामिछाने र भोजेन्द्र जिसी चयन भएका छन्।
बौद्धिक विभागकाे संयोजकमा डा. अमरबाबु भण्डारी (टेक्सास) र सचिवमा विष्णु बराल (मेरील्याण्ड) चयन भएका छन्। सदस्यहरूमा डा. परशु खरेल (साउथ डेकोटा), राजप्रकाश भण्डारी (क्यालिफोर्निया), विभुषण अधिकारी (न्यूयोर्क), डा. लेखनाथ अधिकारी (भर्जिनिया), र डा. विनोद न्यौपाने, (इलिनोई) रहेका छन्।
जनसम्पर्क समन्वय विभागकाे संयोजकमा श्रीराम थापा र सचिवमा दीपक पाठक चयन भएका छन्। सदस्यहरूमा प्रदीप भण्डारी, नारायण पौडेल, खिम चापागाई, विदुर हमाल, भूपाल विष्ट, हिमाल गिरी र रमेश खनाल चयन भएका छन्।
युवा सशक्तिकरण विभागकाे संयोजकमा अनुप अधिकारी चयन भएका छन्। सदस्य सचिवकाे जिम्मेवारी प्रवेश गिरी (क्यालिफोर्निया) ले पाएका छन्। सदस्यहरूमा रवि अर्याल (न्यूर्योक), अमर बस्नेत (न्युर्योक), भीष्म केसी (टेक्सास) तुफान खतिवडा (न्यूह्याम्सायर) र सुरेश रानाभाट (मेरील्याण्ड) चयन भएका छन्।
संगठन विभागकाे संयोजकमा आङछिरिङ शेर्पा (न्यूयोर्क) र सदस्य सचिवमा संगीता सेन्चुरी (क्यालिफोर्निया) चयन हुँदा सदस्यहरूमा रितु बस्नेत (टेक्सास), कल्पना गजमेर (क्यालिफोर्निया), विज्ञान खनाल (न्यूयोर्क), गीता भुसाल (न्यूजर्सी), डिल्ली रावत (टेक्सास) डा. विपीन यादव (क्यालिफोर्निया) र नवराज आचार्य (बाेस्टन) चयन भएका छन्।
प्रशिक्षण विभागकाे संयोजकमा खड्ग उप्रेती र सदस्य सचिवमा रोशन पाण्डे चयन भएका छन्। सदस्यहरूमा विक्की क्षेत्री (ओहायो), शुभचिन्तक थापा (क्यालिफोर्निया), भुवनमान डंगोल (न्यूयोर्क), प्रिया थापा (टेक्सास), सौजन उप्रेती (भर्जिनिया), सञ्जोग पाठक (काेलोराडो) र सञ्जय कार्की (क्यान्सस) चयन भएका छन्।
सूचना तथा प्रचार प्रसार विभागकाे संयोजकमा अनन्तराज सुवेदी र सदस्य सचिवमा सन्तोष काजी थापा चयन भएका छन्। सदस्यहरूमा सुरेन्द्र आले (सियाटल), खड्कजंग गुरुङ (न्यूयोर्क), लेस राना (कोलोराडो), विश्व पन्त (क्यालिफोर्निया), ज्ञानहरि घिमिरे (मेरिल्याण्ड), सफल गुरुङ (न्युजर्सी) र बिनी पाण्डे (क्यालिफोर्निया) चयन भएका छन्।
व्यापार प्रवर्द्धनकाे संयोजक हरिराज खनाल र समावेशीकाे संयोजकमा लक्ष्मी तिखत्री परियार चयन भएका छन्।
त्यसैगरी, बोस्टन च्याप्टरकाे सभापतिमा गोपीकृष्ण भट्टराई, उपसभापतिमा चन्द्रदेव मण्डल, सचिव प्रमोद गौतम, सहसचिव गोपालराज कँडेल, कोषाध्यक्षमा जेनिशा थापा र सहकोषाध्यक्षमा हरिबहादुर कार्की चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा अञ्जना घले, सदस्य: शान्ता बुढाथोकी, विमल तामाङ र सन्तोष यादव रहेका छन्। सल्लाहकारहरूमा महेश्वर पन्त सुधीर श्रेष्ठ, पेशल रेग्मी, चन्द्रबहादुर मल्ल र रघु भट्टराई चयन भएका छन्।
मार्बल्फल्स, टेक्सास च्याप्टरकाे सभापतिमा मनबहादुर कुसारी र उपसभापतिमा बासुदेव कुसारी, महासचिवमा बिर्खबहादुर खत्री, सचिवमा गोविन्द कुसारी र कोषाध्यक्षमा सुवास गौतम चयन भएका छन्।
सदस्यहरू किरणकुमार केसी, प्रवीण खड्का, गीताराम केसी, कर्ण नेपाली, टोपजङ मल्ल, रिपिस कुसारी, दीपक कुसारी, पूर्णकुमारी गौतम, कमला खत्री, टेकबहादुर कुसारी, रमेश न्यौपाने, सुरज मल्ल, देवबहादुर खत्री, विजय खत्री, प्रचण्ड बिष्ट, सुदीप कुसारी, अलबहादुर खत्री, पारस कुसारी, प्रकाश वली, कमल खनाल, निमबहादुर भारती, सीताराम खनाल, गणेश दाहाल, कमल बुढाथोकी, रवीन्द्र न्यौपाने, कर्णबहादुर केसी, लालबहादुर परियार, प्रवीण केसी, रामप्रसाद न्यौपाने, नारायण शर्मा, दीपक न्यौपाने, गोपाल केसी, नलबहादुर बोहोरा, केशव बोहोरा, विश्व पौडेल चयन भएका छन्।
त्यसैगरी, अजय पौडेल, हर्कसिङ पौडेल, तारकबहादुर केसी, जितेन्द्र केसी, बालाराम कुसारी, चेतनारायण श्रेष्ठ, नवीन थापा, शेरबहादुर केसी, किरणकुमार केसी, एटम रिजाल, डिलबहादुर वली, किशोर कुसारी, मनबहादुर बुढाथोकी, लोकबहादुर केसी, देउप्रसाद खड्का, थलवीर वली, नवीन शाह, कृष्ण पौडेल, नव चन्द्र, तिलक जिएम, किरण खड्का, मानबहादुर शाही, गगन केसी, विक्रम परियार र सागर बुढाथोकी सदस्यमा चयन भएका छन्।
इन्डियाना च्याप्टरकाे सभापतिमा रामहरि न्यौपाने, उपसभापतिमा रमेश अधिकारी, महासचिवमा खेमराज खतिवडा र कोषाध्यक्षमा विन्दु वाग्ले चयन भएका छन्। सदस्यमा नारायण ज्ञवाली र कुलदीप श्रेष्ठ चयन भएका छन्।
न्यूयोर्क च्याप्टरकाे सभापतिमा दिवाकर वागचन्द, उपसभापतिहरूमा विपीन कोइराला, विराट जिसी र आनन्द सिंह, महासचिवमा सुमन सिंह, सचिवमा प्रकाश अर्याल र कोषाध्यक्षमा विनिता रुवाली चयन भएका छन्।
सदस्यहरूमा सन्तोष राउत, सुभाष केसी, निता थापा, विक्रम ढकाल, प्रेम विक, छत्र केसी, रक्की मण्डल, समीर लामा, कुसुम गुरुङ, लाच्छिरी शेर्पा, रमेश श्रेष्ठ, कर्णबहादुर तामाङ, संगीता अर्याल, भास्कर ओली र रिना तामाङ चयन भएका छन्।