भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाका स्टेभेन स्मिथले शतक प्रहार गरेका छन्। स्मिथले ६२ बलमा शतक पूरा गरेका हुन्।
उनले त्यसक्रममा १० चाैका र ४ छक्का प्रहार गरे। यसअघि अष्ट्रेलियाका कप्तान आराेन फिन्चले शतक प्रहार गरेका थिए। फिन्चले १ सय २४ बलमा १ सय १४ रन बनाएका थिए।
याे पनि पढ्नुहाेस् :
भारतविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्चको शतक