हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन्। पत्नी मिना सँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको उनले जानकारी दिएका छन्।
सम्बन्ध विच्छेदपछि पनि समाजिक सञ्जालमा एक अर्काको कुरालाई लिएर विवाद हुँदै आएको थियो। हाल उनले आफूले छिट्टै दोस्रो विवाह गर्न लागेको बताएका छन्।
यद्दपि उनले कोसँग बिवाह गर्न लाागेको हो भन्ने कुरा खुलाएका छैनन्।।