नेपाल, भारत लगायतका देशहरुमा महिला बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन्। ३ महिनाको बच्चादेखि लिएर ७२ वर्षीया महिलाकोसमेत बलात्कार भएको हामीले पढेका छौं, सुनेका छौं।
तर, पुरुष पनि बलात्कार हुन्छन् भन्दा हामीलाई अचम्म लाग्छ। विश्वको महिलाभन्दा बढी पुरुषको बलात्कार हुने देश छ। त्यो देशको नाम हो, पपुवा न्युगिनी। पपुवा न्युगिनीको एउटा गाउँमा पुरुषहरु बलात्कृत हुन्छन्।
त्यस गाउँमा पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ। पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन्। त्यहाँको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार बताइएको छ।
त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ। यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन्। यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्दैन। यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो।
समाचार स्रोतका अनुसार यो अधिकारको सहयोगमा महिलाले कैयौं पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन्। यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन्। यहाँका महिलाहरु यौनसम्पर्कका लागि पुरुषहरुलाई जबरजस्ती गर्छन्। यहाँ पुरुष बलात्कारका घटना जति नै भए पनि सरकारले केही कारवाही गर्दैन।