नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका हुन्।
भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्। साथै बैठकले संसद् अधिवेशन तत्काल बाेलाउन माग गरेकाे छ।