राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।
राष्ट्रपति कार्यालय श्रोतका अनुसार भण्डारी र ओलीबीच समसामयिक विषय र अध्यादेशका सन्दर्भमा कुराकानी भएको छ।