प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा सहभागी भएका छैनन्।
प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निकट सांसदहरुको बैठक बोलाएको छ। भने आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ।
दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए।