सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी पुगेका छन्।
गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको बताइएको छ। गौतमले नेकपाको कुनै पनि भेलामा नजाने अडान लिएका छन्।