नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।
शुक्रबार बिहान अपह्रान १० बजे प्रचण्डलाई भेट्न वामदेव खुमलटार पुगेका थिए।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्। राजनीतिक गतिराेध अन्त्य गर्ने विषयमा छलफल गर्न गाैतम खुमलटार पुगेकाे श्राेतले बताएकाे छ।