काठमाडौं - प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
सरुवा हुने प्रहरी उपरिक्षकहरुमा आभुषण तिम्सिना, उमा प्रसाद चर्तुवेदी, कृष्ण प्रसाद कोइराला, कृष्ण प्रसाद पंगेनी, गंगा पन्त, बिकाशराज खनाललगायत रहेका छन् ।
सरुवा हुने प्रहरी उपरिक्षकहरुको पुर्ण बिवरण



