राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।
बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो।